जर्मनीमा नेपथ्यको जीवन्त प्रस्तुती

ह्यामवर्ग । नेपालको अग्रणी लोक रक ब्याण्ड नेपथ्यले शनिबार पहिलोपटक जर्मनीमा आफूलाई प्रस्तुत गरेको छ। ह्यामवर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको थियो। युरोपमा नेपालीहरुको बसोबास एक त छरिएर रहेको छ भने अर्कोतर्फ ह्यामवर्गमा थोरै मात्र नेपाली बसोबास गर्छन्। ‘ब्याण्डका माध्यमबाट हाम्रो समुदायको पहिचान र आत्मवल उच्च पार्न सघाउ पुग्ने विश्वासले निम्ता गरेका हौं,’ … Continue reading जर्मनीमा नेपथ्यको जीवन्त प्रस्तुती